भ्रष्टाचार बिरुद्ध अभिव्यक्तिक अभियान २०१४ रेकर्ड (Archive )
भ्रष्टाचार बिरुद्ध अभिव्यक्तिक अभियान
काठमाडौं – हेम सरिता फाउंडेशनको आयोजनामा राजधानीमा “भ्रष्टाचार बिरुद्ध अभिव्यक्तिक अभियान” अन्तर्गत पुरुस्कार वितरण कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमको उद्देश्य समाजमा भ्रष्टाचारको प्रभावबारे जनचेतना फैलाउँदै भ्रष्टाचार विरुद्ध अभियानलाई थप सशक्त बनाउनु थियो।